Posted by: Nepe June 25, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        

मेरो एउटा खराप बानी के भने मलाई किस्ताबन्दीमा हैन एकै खेपमा पढ्नुपर्छ कथा । त्यसैले कथा पुरा भएपछि एकै सासमा पढम्ला र लेखम्ला प्रतिक्रिया । तर यति चाही भनिहाल्छु, धेरै समयपछि यस्तो स्वादको कथा पढ्न पाईदै छ । पछिल्लो पटक ओकेको मञ्जु, मलाई माफ गर को धङ्धङी अलिक कम हुँदैथियो, अब जमुनी पढ्न पाईयो । लेख्दै जाम, राजा ।


Nepe

Read Full Discussion Thread for this article