Posted by: Nepe June 2, 2009
उपत्यका बन्द र नेवार !!!!
Login in to Rate this Post:     0       ?        

जात-जातीको आधारमा राज्य-विभाजन गर्ने तर्क आफैले नै नेवार एक सिङ्गो स्वायत्त प्रदेश नभई अनेक नेवार जातको आ-आफ्नै स्वायत्त प्रदेश हुनुपर्ने माँग स्वत: उत्पन्न हुन्छ ।


तलको तालिका हेरेर अहिले नै कतिवटा र पछि काटमार बढ्दै गएपछि कतिवटा स्वायत्त प्रदेश राख्‍नपर्ने हो, आफै निर्धारण गर्नुहोस् ।


 



 


Nepe

Read Full Discussion Thread for this article