Posted by: के छ ? June 2, 2009
उपत्यका बन्द र नेवार !!!!
Login in to Rate this Post:     0       ?        

माओवादी लाई बधाई छ । घ्रिनित स्वार्थ को लागि रोपेको बिज एत्रो ठुलो भएकोमा । जात-पात को भुमरिमा फसाउन सफल भएकोमा 


नेपे जि ले भन्या झै "यो cycle  ओछ्यानमा पुगेर आधा ओछ्यान स्वायत्त राज्य घोषणा गर्ने सम्म पुग्छ"  I agree with Nepe . I do wonder what will Baburam Bhattrai do ? अरुलाई उचाल्न सजिलो हुन्छ आँफै पर्दा के होला

Read Full Discussion Thread for this article