Posted by: Moneyminded May 6, 2009
New national anthem revived
Login in to Rate this Post:     0       ?        


NEW NEPALI RASTRYA GANA

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली सार्वभौम भई फैलिएका YCL र माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल । कान्ति छैन शान्ति छैन अभावै छ केवल नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल । गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा नेपाल !!!

This should be the real national anthem of Nepal.
Read Full Discussion Thread for this article