NEW NEPALI RASTRYA GANA सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली सार्वभौम भई फैलिएका YCL र माओवादी । बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल जो कोहि वादी आए पनि भारतकै दलाल । कान्ति छैन शान्ति छैन अभावै छ केवल नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल । गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा नेपाल !!! This should be the real national anthem of Nepal.
Moneyminded · May 6, 2009 8:00 AM · 12,533 views
lmao nice 1 :D lol
gwarcha · May 6, 2009 11:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion