Posted by: KAledai May 6, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

यस बिषयलाई राहुलभाईले उठाउनु भएको विचार सँग पनि सहमत् छु। खासै राजनीतिमा ईच्छा नभए पनि देश बिग्रिएको देख्दा दु: लाग्नु स्वाभाबिक हो। साथीहरुले लेख्दा मलाई पनि केही लेख्न मन लाग्यो।     


 


वास्तवमा नेपाली राजनीति दुर्गन्धित भाईसकेको छ। वातावरण पुरै धमिलो बनेको छ। त्यसैले पनि यसबाट टाढा रहन मन लाग्छ। किनभने यहाँ सबै भुस्सिया कुक्कुरहरुको जमात छ।  जे पनि भुक्छन, टोक्छन, अनी आपसमा आँफै लड्छन्। जबकी एउटा हड्डीका लागि लड्छन् अनी चित्त नबुझे या चुसेर सिद्धिए छोड्छन्। जस्तै अहिलेको प्रचन्ड,हडडी नछोड्नेमा गिरिजा।  


 


नेपाललाई अहिले क्यान्सर लागेसरी रोग लागेको छ। यो रोग उपचार् गर्नलाई धेरै भन्दा धेरै मिहेनेत गर्नु पर्ने अवस्था आइसकेको छ। जुनै पार्टी नेता आएपनि देशलाई ओरालो लगाउनु सिवाय केही छैन। मान्छे मार्ने बानी परेको माओवादीलाई अहिले तलतल लागिरहेको छ। यिनिहरुले नै सिकाएको छन् मान्छे मार्न। यिन्ले नै सिकाएका छन् देश भाड्न,यिन्लाई अहिले "के खोज्ज्चस कानो आखो" भने झै भएको छ।


 


नेपाली जनताले चाहेको बिकास भन्दा पनि शान्ति हो। तर शान्तिको देशमा आज रगतको खोलो बगाउने माओका नोक्करहरुले आफ्नै आमाको चिर हरण गरिरहेको छन्। आफ्नै आमाको बलत्त्कार गरिरहेका छन्। आफ्नै दिदी - बहिनी दाजु - भाईहरुलाई मार्न प्रचन्डेले कलिलो हातहरुमा खुकुरी बन्दुक थमाइरहेका छन्। प्रचन्डेलाई धिक्कार् छ। प्रचन्डे(जुका)जस्ता रगत चुसुवाहरुले चै आनन्दले आदेश दिई रहेका छन्। यि माओ भनाउदा प्रचन्डेका पुच्छरहरुले खै कुरा बुझेको? यिनिहरुलाई पनि धिक्कार् छ। प्रचन्डेले जता हल्लायो पुच्छर तेतै जानेहारुलाई। त्यो पुच्छर यो हो कि प्रचन्डेको तलको माल छोप्ने पुच्छर हो।


 


नेपालीले नेपालीलाई नै मारेर कुनै ठुलो क्रान्ति गरे भन्नु गर्बको कुरा होइन। यो नामर्द पन हो। बरु सक्छौ भने देश भाड्ने नेताहरुलाई मारा अनि आफ्नै टाउके प्रचन्डेलाई मारा। किन मार्छौ सोझा निमुखा जनतालाई?       


 


साँच्चि नै भन्ने हो भने नेपालीहरु एक आपसमा झगडा गरेर केही फाईदा छैन। नेपाली सबै हातमा हात मिलाएर अगाडि बड्नु पर्ने अवस्था आईसकेको छ। नेताहरु सबै भ्रस्ट चरित्रका छन् कसैलाई विश्वाश गर्न लायक छैनन्। यो कुरा सबैले बुझ्नु पर्ने भएको छ।    


 


जस्तै बिदेसिएका कैयौ नेपालीहरु होलान् अब नेपालमा शान्ति भैसक्यो, नेपाल फर्केर केही गरौ भन्नेलाई फेरी बिदेशमा नै रहन बाध्या बनाएको छ।      


 


नेपालको नेताहरुको दिमागमा किरा परेको छ। गोबर भरिएको छ। यिनीहरुलाई सद्-बुद्दी दिउन्। पशुपतीनाथ सँग यही प्रार्थना!!!!



 


कलेदाइ

Read Full Discussion Thread for this article