Posted by: kya_naam_disturb May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        
मलाई यो भि डियो देखेर कुनै आस्चर्य लागेन           

यो त उनी हरुको घोसित वा अघोसित कार्यनिती नै हो तर त्यो भन्दा दु:खको कुरो त शाहीद्को लास लाई त पैसा कमाउने बाटो बनाएको देखेर रगत उम्लेर आयो
अझ कार्यकर्तालाइ सोझै झुक्कायेर दिवा सपन देखाएक छन यि माओबादि ले तेहि जातिय स्वतन्त्रता को सपना देखयेर देश् टुक्रिन लगि सक्यो

कटुवाले यो भि डियो देखेरनै  सेना समायोजन को बिरुद मा बोलेको होला

बिचरा येस्तै कति झुठ बोलेर सोझा जनता लाइ मर्न र मार्न उतप्रेरित गरायो

अझ बि बि सि सेबा मा पासङ भन्छ " कार्यकर्ता लाइ प्रसिछित गर्ने क्रममा येस्त कुरा गर्नु त स्वभाभीक कुरा हो"

अझ कथित नागरिक समाजको भुमिका देखेर आस्चर्य  र माओबादिको कार्यकर्ता  नारा देखेर घ्रिना लाग्दछ

रामाहरि र प्रचन्ड थैबको हत्यारालाइ सम्रक्छन गर्दा नागरिक सर्बोचतताको कुरा उठेन न त कथित नागरिक समाज ले नै केहि बोल्यो
साचै यो नागरिक समाजको प्रतिनिधि भनेर यिनिहरुलाई कस्ले बनाइ दियो

आफुले भारत सङ्ग मिलेर राजा हटाउदा उपयोगिताबाद्  भारतले अरु सङ मिलेर आफु हट्नु परे बिस्तारबाद

भारतीय बिस्तारबाद को बिरोधि भये चाइना बात फर्किने बितिकै मेरो पहिलो औपचारिक भ्रमण भारत हुन्छ भनेर फलाकनु पर्दैन थियो होला


भगवान् पसुपतिनाथले सबै चेतना दिउन र माओबादि लाइ सदबुद्दि दिउन्
Read Full Discussion Thread for this article