Posted by: nepali man6e May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        
Great Job Rahul Dai, 


हामी मध्ये धेरैलाई त्यो video नै हेर्नु पर्‍यो terrorists को साचो अनुहार हेर्न,   केही गरिहाल्छ कि भन्ने झिनो आसा त थियो पनि तर  सारा देश सारा जनता लाई बेबकूब बनाउलान भनेर सतर्क त हुनु पर्ने नै थियो पहिले देखी नै /      
Read Full Discussion Thread for this article