Posted by: Stat May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

Kanchu!,


I am happy here to know that you have knowledge of capitalism and communism. I agree that the ultimate goal of communism is capitalism. I may be wrong but what I believe is communism is the only way to upgrade 'me and my class'. And it's almost impossible to follow the same theory in present context that's why there are very few 'true supporters' like me.


अनी प्रचन्डको सत्ता कब्जा मलाई नौलो लागेन। १० जना सैनिक र ५ वटा भरुवा बन्दुक का भरमा जातिय राजनीति लाई उचाल्दै देश टुक्राउने स्थिती सम्म आइपुगेको माओवादी को बाटोमा कट्वाल ले बहादुरि नदेखाएको भए देश लाई टुक्रा टुक्रा पारेर नयाँ राजा हरु बनेको हेर्न कुनै लामो समय पर्खनु पर्दैनथ्यो । यदी विद्वान भनाउदा हरुको बुद्दी नफिर्ने हो भने, अनी काङ्रेस एमाले हरु प्रचन्डको यस्तै शब्दजालमा फसेर ल्याप्चे लाई राख्ने हो भने अझै पनि त्यो संकट टरी सकेको छैन

Read Full Discussion Thread for this article