Posted by: perfectionist May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        
म पनि बिस्टेको दयाङ को मुला परें, राजनीति प्रती खासै चासो नि छैन, कुनै पक्ष-बिपक्ष नि छैन। तर ऐले देशमा भैराको चल्खेल्बाट शायदै कोइ नेपाली अछुतो होला, ठुल्दाइको लेख अनी भनाइ प्रती मेरो पूर्ण समर्थन छ। हाम्रो देशमा के भाको यो? यसरी देश लुत्ने कुरा गर्दा नि त्याँ बसेका मान्छे हाँसेर ताली बजाउँदै थिए, अझ कस्तो भेंडाहरु हामी, यो देखी सकेछी, अझ त्यो जङलिको खुत्तो नभांचेर, मिडियालाई पो घेरा हाल्नी? कसरी भन्न सक्यो तेल्ले, गाउँमा १ लाख देपछी अर्को ९ लाखको लागि हाम्रो साथ दिन्छन नि भनेर, कती सजिलो गरी भन्यो भतुवाले। आफ्नै देश हैन र त्यो? अझ हामी तेसैको पछी लाग्दै, जस्ले यो अगाडि ल्यायो, उसैलाई मार्ने? घेरा हाल्नी? के भाको हाम्रो बुद्धी? अझ ६० करोड जत्ती हाम्लाई आउँछ तपाईंहरु अली अली लिनु, २० करोड त बाँकी हुन्छ नि रे, साला ************* भनुम त के भनुम, एह नेपाली जनता हो, अब त सही र गलत चिन। हुन त खै को सही भन्नु, सब चु****हरु मात्रै छन 
Read Full Discussion Thread for this article