Posted by: ritthe May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

माथि क्रेजिले भने जस्तै देशको स्थिती देखेर काहाली लाग्छ ! नेपाली जनता लाई ठुलो धोका भएको छ ! द्वापर युगमा कंशको नाश गर्न भगवान कृष्णले जन्म लिये जस्तै हाम्रो देशमा पनि यि देश द्रोही भ्रस्टाचारीहरुको संहार गर्ने कलयुगको कृष्ण चाहिएको छ ! कस्तो बिडम्बना त सैयो नेताहरुमा पनि कोइ एक जाना पनि नेपाल आमाको सपुत भएर देखाएर देश कै लागि मात्र गर्छु या मर्छु भनेर न निस्किएको ! कोइ त हुनु पर्ने हो नि, जुन जोगी आएपनी कानै चिरिएको !


ठुल्दाइ, समय साछेप तथा स्पस्ट बिचार को लागि धन्यवाद !

Read Full Discussion Thread for this article