Posted by: Stat May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

हुन त यो पोस्ट धेरै बेर यहाँ नटिक्ला, यो थ्रेडमा विद्वान हरुको जमघट भएको हो भने मेरो पनि सानो कुरा,


"असली कम्यूनिष्ट को रंग देखाए तिनले"


राहुलभाइ दाई, कोही ब्याक्ती बिशेषले कम्युनिज्मको नाम मा बद्नाम गर्दैमा सारा कम्युनिस्ट्लाई गाली गर्नु साम्यवाद प्रतिको अल्पज्ञान र पुजिबादि सोच ले दिमाग कलुशित हुनु हैन र?


 

Read Full Discussion Thread for this article