Posted by: crazy_love May 5, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        

देशको स्थिति देखेर दुख लाग्छ। तर पानि माथि ओभानो हुनेहरुकै संख्या बढी छ। प्रचन्डको कुरा सुनेर झन् दुख लाग्यो।


जे होस हाम्रो नेपाल म्यानमार नबनोस्, जहा तिसौँ बर्सदेखि सैनिकले जनतामाथि अत्याचार गरिरहेकाछन्, मानबाधिकार हनन गरिरहेकाछन्।


साझामा बैचारिक लेखहरुको आबश्यकता महसुस गरिएको थियो, आज राहुलदाइले शुरु गर्नु भयो, खुशी लागेको छ।

Read Full Discussion Thread for this article