Posted by: Narayangarh suburb March 17, 2009
क्रान्तिकारी सँग शहकार्य गरेर अखिल ले गल्ती गरेको छ
Login in to Rate this Post:     0       ?        
बीगतका निर्वाचन हरुमा पनि यो ताल मेल देखिन्थ्यो तर तेती बेला क्रान्तिकारीलाई आफ्न विद्यार्थी सरकार बाट जोगाउनु थियो र अखिललाई क्रान्तिकारीको आड्मा नेबिसँ धम्क्युनु थीयो।

तर अहिले नीकै ठुलो भूल गरेको छ अखिल ले। केही ठाउमा आफ्नो स्थिती बलियो बनाउन र नेबिसँ लाई अगाडि आउन नदिन उसले चालेको कदम ले दिर्गकालिन रुप्मा उसलाई नै असर पर्नेछ। होला, अहिले जसरी नेबिसँ हरु काटीएक छन त्यसरी काटिनु परेको छैन अखिल लाई तर अब उस्को साख समप्त हुँदै छ। जसरी सरकारमा पुगे पछी माओवादी को दम्भ बधेको छ त्यसरीनै सबै क्यम्पस मा पकड जमएपछी देशमा कुन स्थिती रहन्छ। राष्ट्रिय सरकार लाई टक्कर दीनको लागि कलेज हरुमा क्रान्तिकारी बाहेकका सक्ती हरु बलियो हुनु पर्थ्यो तर अब त्यो नहुने भयो र तेस्ले सबै भन्दा घाटा नेपाल जनतलाई त हुन्छ नै अखिल को सस्थापना लाई झनै ठुलो धक्क पुग्ने छ।

दुई जन सदस्य मात्रै भएको कार्यसमितिमा तेही क्रान्तिकारी  का दुई जनाले सम्पूर्ण अखिल को करय्समितिलाई हल्लाउने छ तेस्मा कुनै दुबिध छैन। अहिले नै राडीको राज्य बनएका हरुले अब के बाँकी राख्लान?

खुल्लम खुल्ला सत्त कब्ज गर्ने उद्घोस् गरेको माओवादी र क्रान्तिकारीको बिरोध गर्नु र वाइ सि यल को जबर्दस्ती करन्को जबाफ दिनु को सट्ट एमाले ले उल्तै माओवादी लाई सहयोग हुने भूमिका निर्बाह गर्दै छ। केन्द्रिय स्थर मा सरकार बनाउन शहयोग गर्नु र अहिलेको सँगम म आकाश जमिन्को फरक छ। यो सिङो राष्ट्र र स्वयम एमालेको लागि राष्ट्र घाट छ यो गठबन्धन ।

जय होस् !!!

Read Full Discussion Thread for this article