[Show all top banners]

Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 क्रान्तिकारी सँग शहकार्य गरेर अखिल ले गल्ती गरेको छ
[VIEWED 2741 TIMES]
SAVE! for ease of future access.
Posted on 03-17-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीगतका निर्वाचन हरुमा पनि यो ताल मेल देखिन्थ्यो तर तेती बेला क्रान्तिकारीलाई आफ्न विद्यार्थी सरकार बाट जोगाउनु थियो र अखिललाई क्रान्तिकारीको आड्मा नेबिसँ धम्क्युनु थीयो।

तर अहिले नीकै ठुलो भूल गरेको छ अखिल ले। केही ठाउमा आफ्नो स्थिती बलियो बनाउन र नेबिसँ लाई अगाडि आउन नदिन उसले चालेको कदम ले दिर्गकालिन रुप्मा उसलाई नै असर पर्नेछ। होला, अहिले जसरी नेबिसँ हरु काटीएक छन त्यसरी काटिनु परेको छैन अखिल लाई तर अब उस्को साख समप्त हुँदै छ। जसरी सरकारमा पुगे पछी माओवादी को दम्भ बधेको छ त्यसरीनै सबै क्यम्पस मा पकड जमएपछी देशमा कुन स्थिती रहन्छ। राष्ट्रिय सरकार लाई टक्कर दीनको लागि कलेज हरुमा क्रान्तिकारी बाहेकका सक्ती हरु बलियो हुनु पर्थ्यो तर अब त्यो नहुने भयो र तेस्ले सबै भन्दा घाटा नेपाल जनतलाई त हुन्छ नै अखिल को सस्थापना लाई झनै ठुलो धक्क पुग्ने छ।

दुई जन सदस्य मात्रै भएको कार्यसमितिमा तेही क्रान्तिकारी  का दुई जनाले सम्पूर्ण अखिल को करय्समितिलाई हल्लाउने छ तेस्मा कुनै दुबिध छैन। अहिले नै राडीको राज्य बनएका हरुले अब के बाँकी राख्लान?

खुल्लम खुल्ला सत्त कब्ज गर्ने उद्घोस् गरेको माओवादी र क्रान्तिकारीको बिरोध गर्नु र वाइ सि यल को जबर्दस्ती करन्को जबाफ दिनु को सट्ट एमाले ले उल्तै माओवादी लाई सहयोग हुने भूमिका निर्बाह गर्दै छ। केन्द्रिय स्थर मा सरकार बनाउन शहयोग गर्नु र अहिलेको सँगम म आकाश जमिन्को फरक छ। यो सिङो राष्ट्र र स्वयम एमालेको लागि राष्ट्र घाट छ यो गठबन्धन ।

जय होस् !!!


 
Posted on 03-17-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


देस भनेको माटो हैन। त्यहाँ आस्रित जनता हुन। जुन देशमा रक्षक हरु नै भक्षक छन, जहाँ मान्छेले अर्को मान्छेको इज्जत गर्दैन। जहाँ जीवन को महतो हुँदैन त्यो देस हुनु र नहुनु एउटै हो। देशको अस्थित्वो भुगोल मात्रा खोजेर पुग्दैन। नेपाल राष्ट्रको भुगोल को कारणले गर्द दुबै चीमेकी राष्ट्र सँग हतेमालो गर्नु अत्यबस्यक छ। जो-जस्ले सम्बन्ध गासे पनि काटी कुरा एउटै हो। आफुहरुले हार-गुहार गरेको चै कुट्नितिक हुने र अर्रुले गरेको चै चप्लुसी हुने "बाबुरामे आँखा बाट बहिर नीस्किएर हेर" डेश कता तर्फ लाग्दैछ। माओवादी गरेक ज्यादती हरु क्रान्तिकारी हुने मानसिकताले थारु आन्दोलन र मुस्लिम आन्दोलोन को पछाडि किन कङ्रेस र एमाले लाई देख्यो? उपेन्द्र हरुलाई खुशी पर्न तरैमा कुर्बान हुन तयार माओवादी हरुले किन ४-४ जना मान्छे मर्ने गरेर थरु आन्दोलन लाई मत्थर पर्न खोजे?
 
Posted on 03-17-09 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


म त भन्छु यो जाँठो विद्यार्थी संगठन संगठन केही पनि चाहिँदैन, नेपाली विद्यार्थीहरुले यी संगठनबाट के पाएका होलान्? गाडी भाडामा छुट? अरु के होला? कलेजमा निर्धारित कोटा भन्दा बदी विद्यार्थी भर्ना? यसबाट सबै विद्यार्थी पढ्न पाउने माग त पुरा होला, तर राम्रा विद्यार्थीहरुले पाउने सुबिधामा सम्झौता गर्नु पर्ने हुन्छ। अनी अरु के? जाचँ पर सार्ने? यसबाट वास्तविक घाटामा पर्ने को? यदी विद्यार्थी संगठनको गठन विद्यार्थीहरुकै हकहितको लागि हुने हो भने त्यस्ता संगठनहरु गैरराजनैतीक हुनु पर्छ। कुनै पनि राजनैतीक पार्टीको झन्डा बोकेर हिंड्ने जुलुसमा हिंड्ने काम गर्नु हुँदैन। जुलुस हुनुपर्छ, तर केबल विद्यार्थी अधिकारको लागि, न की कुनै भ्रस्ट र हत्यारा नेतालाई सत्तामा पुरयाउन।  


सबैलाई चेतना भया!


 


 
Posted on 03-17-09 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah, mathi GT ji le bhanu bhaye ko kura sarhai chitta bujera mailai pani yo bisaye ma kehi bhannu maan lagyo.
education sector  lai rajniti chel khel garne thau banaunu bhayena. khai aru katai sune ko chhaina maile ta. amrika yetro barsa basai ma maile kunai university testo rajnitik sangathan haru dekhina/sunina. padai nai disturb hune khal ko kuna gati bidi bhayena.
  fraternity/ sorority aru thuprai union haru ta chhan ni student ko welfare ko lagi. obama bush bhandai college bandh sandh ta gareka chhaina ni.
 aba nepal ko pani private college ma testo rajnitik sangathan haru chhaina tyaha ko student ko adhikar ma k kami ako chha ra? baru ramrari padeka chhan desh bidesh gaka chhan. thula manchhe bhaka chhan( not politician). yehi sajha ma  bidesh basera comment hanekai chhan :) haina ra.

 
Posted on 03-18-09 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry to distract from main topic. but check this out. what is the need of this act.


विश्वभाषा क्याम्पसमा विरोधः
विश्वभाषा क्याम्पस प्रमुखले क्याम्पसमा आफैले तालाबन्दी गरी, नयां
विधार्थी भर्ना नलिई साथै त्यस क्याम्पसमा स्व वि यू को चुनाव समेत गर्न
नदिने रणनीति गरेको विरोधमा क्याम्पस अगाडी विधार्थीहरुले गरेको विरोधका
केही तस्बीरहरु।


chor haru kam paundaina hohalla garna payo bhane pugchha sabailai.


 
Posted on 03-18-09 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-18-09 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 18-Mar-09 06:20 AM


 
Posted on 03-18-09 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters