Posted by: बिस्टे March 11, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        

भान्जी धेरै पछी आयोउ नि। पढि भ्याए एकै सासमा निकै रमाइलो लाग्यो इस्पेसल्ली सफल को ६ लाइन एक हरफ को गुण गान, त्यो त दोह्र्याएरै पढे,धेरै केटा हरु एस्तै हुन्छन। अनी तल कमेन्ट हरु पढ्दै जादाँ त साचिकै सफल आईपुगेछ भनेर ट्वाँ परेको आखिर हैन रइछ।
जे होस् इन्ट्रेस्टिङ छ्,
सफल भगाउ अभियान सफल भयो कि भएन त?


लौ अर्को भाग छिट्टै राख ल।

Read Full Discussion Thread for this article