Posted by: chipledhunga March 11, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        

दीपू, धेरै पछि फेरि एउटा रमाइलो कथा लिएर आएछौ।  सारीकासँगको गुन्द्रुक, जिम्बु र साबुन्-पानी कथा पनि निकै रमाइलो थियो। लौ यसको अरु भाग पनि छिट्टै पढ्न पाइयोस्। अनि त्यसपछि पूजासंगको पनि कथा राख है, धेरै भयो नपढेको।   
Read Full Discussion Thread for this article