Posted by: norton March 10, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        

सफल तिम्रो त्यो जिन्दगी लाई
यो दिपीकाको धिक्कार छ
त्यती अल्छी भयोउ के कारण तिमी
यही नै मेरो सोधाई छ।


के सफल साँचै नै अपार्ट्मेन्ट छोडेर जान्छ त?
यो खुल्दुली मेटाइ दिने हो कि दिपीका?

Read Full Discussion Thread for this article