Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

मैले गेस हाने है

प्रीती = सान्नानी = सन्नो

मिल्यो है। जो भनिदेउ न ल।

अनी स्प्रिङ्ग जि को नाम पिया। आहा कस्तो राम्रो नाम, मलाई त अहिले सम्म चौतारीको नाम मध्य
पिया नै राम्रो लाग्यो सबैभन्दा। लिन पनि सजिलो, नाम पनि राम्रो

Read Full Discussion Thread for this article