Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

के भनेको बुझेन रिट्ठे

अनी स्प्रिङ्ग जि,के छ सञ्चै, मलाई चिन्नु भो, म लोके
हिजो मात्रै आएको चौतारीमा, यहाँ लाई सञ्चै आरामै होला भन्ने मान्छु म
अँ मलाई पनि ठीक छ, खान पुगेकै छ, लौन पुगेकै छ, अरु त के होला र

तपाईं चौतारीमा नयाँ कि पुरानो
ल जे भएपनी चिन्जान गरौ न,

म लोकेन्द्र लाल लामिछाने अनी तपाईं

Read Full Discussion Thread for this article