Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

नयाँ मान्छे भएर उडाको होला
जती उडाउनु छ उडाउ, मिस मि ले पनि मलाई उडायो

अनी रिट्ठे नयाँ मान्छे ले बोल्न नहुनी हो यहाँ, म त कराउने हो, जस्ले जे भनेपनी

ठुल्दाइ ले चाँही हसाँयो फेरी

अनी अर्को प्रश्न यो छ मेरो
लहरे र बौचा भनेको एउटै मान्छे हो, मलाई त हो हो जस्तो लाग्यो, क्लियर कट गरौ त कुरा

Read Full Discussion Thread for this article