Posted by: Rahuldai August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम मिस,


पर्बते गुरु एक्लाई सुरु सुरु?


बाँकी कता मरेछन।

लहरे खोजी अभियान को लागि टास्क फोर्स गठन गर्नु पर्ने हो कि? मनन गरेर भन्नु है गाम्लेहरु।

लहरे नआए सि दीपिका नि हराउने,
फोकट मा यो बुढो मात्र  कति कराउने?

Read Full Discussion Thread for this article