Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
ल गाउँले हो एसो भनिदिनुपर्‍यो
को को सँग निँहु खोज्दा हुन्छ, को सँग हुँदैन
को सोझो छ जेरी जस्तै,
को चाँही महा चण्डाल छ, अनी
छुच्चो चुच्चो मुख कसैको छ कि
भलादमी को छ
अनी काम गरेर खाने मान्छे को हो
काम चोर को को हुन
एसो भनिदिए पुण्य लाग्थ्यो
Read Full Discussion Thread for this article