Posted by: location August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ठीक भन्नु भो मिस मि ले, झन्दै फसेको म त, एस्तो राम्रो सुझाबको लागि धन्यवाद मिस मि
ल गाउँले हो चाहिदैन मलाई पद,
अनी पर्वत्य पनि मन्त्री परिषद मा हो, कुन चाँही मन्त्रालय पर्‍यो फेरी
अनी टेक गाई ले हसाउछ फेरी

ल ठुल्दाइ ले भनिहाल्नुभो ल मैले बसाँले रिस लाई

Read Full Discussion Thread for this article