Posted by: miss_ me August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लौकेजी,

 कुनै पद नल्याकै वेस है  नत्र यि गाम्ले हरु कम्ता दुख दिन्चन  --  हउर्ले बिचार अर्नुस है आम्न पा छैन   यो भएन र त्यो भएन  भनेर हैरान झन रिठ्ठे र प्रिति को भर चै पर्नै हुदैन

 सि-- रिस उठ्छ के -- म अघि त्यतिकै रिसाएकिम त?   

हाई पर्बत :)

तारेमाम राहुलदाइ

Read Full Discussion Thread for this article