Posted by: chipledhunga August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

बुधवारे जदौ गाम्ले हो।
लौ सान्नानीले माछा चिया ल्याइछ। जेरी पनि ल्याइछ।
बिष्टेले के ल्याएको नि? हेर्दै नखाउँ जस्तो। खाउँ नै भनेर आँट गरे नि कसरी खाने? गिलास समातूँ भरी छ, हात पोल्ने डर। कचौरा समातेर खाउँ भने जम्मै पोखिएला भन्ने डर।
ठुलि छु ख? देख्नै गार्हो छ नि।
अरु सबैलाई जदौ।             
Read Full Discussion Thread for this article