Posted by: Rahuldai August 13, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, बिस्टे।


च्या त खाउं खाउं लाग्ने हो । एक गिलास एक्स्ट्रा पाम न त।


रिट्ठे को नेवारी त दिन पर दिन झकास पो हुँदै छ। नेवारनी को संगत परे जस्तो छ। नत्र हामी ले भन्या, सिकाको टेर्ने जन्तु हो र रिट्ठे?
 

Read Full Discussion Thread for this article