Posted by: Harka_Bahadur August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ खेल सक्केन भन्या, बक्सिङ हेर्दै होकी के हो , कल्ले जित्ला जस्तो छ यस पाला लाईट वेट तर्फ बक्सिङमा , अनी ब्याट मिन्टन सिङ्ल्स कल्ले लग्ला जस्तो छ त ठुल्दाइ , स्क्वाशमा कल्ले जित्ला, जिमन्यास्टिकमा त चाइना ले बिताउला जस्तो छ रे हैन ।।
Read Full Discussion Thread for this article