Posted by: location August 12, 2008
Login in to Rate this Post:
0
?
लौके: (केटिलाई) डार्लिङ, मेरो मुटुमा आएर बसन।
केटी: (रिसाएर) चप्पल फुकालु?
लौके: मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ।
केटी: (रिसाएर) चप्पल फुकालु?
लौके: मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ।