Posted by: chipledhunga August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लोके, सकृय को निष्कृय को हुन्, दुई चार दिनमै थाहा पाइहाल्छौ नि।  अनि तिम्रो समय अनुसार बिहान ८ देखि ६ बजेसम्म गफगाफ हुन्छ अनि बेलुका ९-१० बजे तिर गीतान्जली चल्छ।


बाउचा त हरायो नभन्दै। अस्ती शुक्रबार एक दिन आउन्न भन्या मान्छे। दुई महिना पछी राजीनामा दिन्छु भन्थ्यो, अहिले नै टाप कस्या त होइन होला।    

दीपू, म त यहीं छु है अरुको बारे त थाहा भएन। 
Read Full Discussion Thread for this article