Posted by: ritthe August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

दिपिका तिमी हुँदा हुँदै मलाई गाली गर्ने कसैको हिम्मत? तिम्रो बाटा स्यान्डल को छाप पर्छ नि अन्वारमा फेरी !

लोके, ल अब रमाइलो लागेकै हो भनेर भोली बाट रेगुलर ब्यान ९ बजे देखी साँझ ६ बजे सम्म अनी बेलुका 9 बजे पछी ११ बजे सम्म चौतारीमा पाल्नु हुनेछ भन्ने विश्वाश लिएका छौ हाम्ले !

दीपीका, बौचा त्यस्तो जब्बर छ के बिरामी पर्थ्यो र, च्याएर हेर्दै होला नि ऐले पनि !

Last edited: 12-Aug-08 03:02 PM
Read Full Discussion Thread for this article