Posted by: dipika02 August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार गरे फेरी

ठुल्दाइ हजुर मेरो मामा लाई जिस्काउने अझ भान्जी ले लेराइन कि लेराइनन खाना  रे। अस्ती सबैले आँखा लगाएर बिचरा मामालाई सन्चो भएन। त्यसैले हल्ला नगरेकी नि।

वोइ क्रेज च्यङ्बा कता पुगिसक्यो अब तिमी चै यही खोजेर बस है। त्यो थोत्रो जुत्ता त उस्ले छोडेर गएको। उस्को ससुराली बाट दुई जोर नयाँ गम बुट आयो रे अब तिमी चै तेइ थोत्रो जुत्ता नियालेर बस है

Read Full Discussion Thread for this article