Posted by: बिस्टे August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लोके बिस्तारै सप्पै कुरा था हुँदै जान्छ, आत्तिनु भएन, अनी एक दिन टुप्लुक्किएर ५ दिन हराउनु नि भएन।
तेही भन्या टेलिप्याथी छ नि त हामी सम्धी सम्धी को ,सम्झ्या मात्रा थे अैसक्नु भछ।
तेही भन्या हर्के सोम अती सुन्दर छ् नि हाउरो देस तर के अर्नु ई कुलङार हरुले धुजा धुजा पर्न लाइसके
ओहो चिप्ले त्यो जिरे ले गर्या कुरा ले त मेरो कम्प्युटर नै गनायो भन्या
ठुल्दाइ लाई सप्तान्त म ह्यालो गर्छु भने भुस भईछु
रिट्ठे ले ठीक भन्यो पिठो मुचेर खा जस्तो हुन्न त्यो चैनिज को म्:म:
Read Full Discussion Thread for this article