Posted by: बिस्टे August 12, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे: आफुलाई नि एउटा घोडा किनेर 'बाजिगर ओ बाजिगर' गर्न मन लागेको ऐले होइन !
ठुल्दाइ: हैन ठुल्दाइ,भान्जी ले मिठो मिठो खुवाएर गैसकिन,अलिएकछिन मा औछु भनेकी छिन। नयाँ लौका आएको भन्दै मा पाक्या फर्सी ले जर्सी फुकालेर सिक्स प्याक देखाउने?
पर्बते:के छ् गाठें पर्बत तिर को खबर
लोके: लोके भोली देखी हैन चौतारी त २४ X ७ खुल्ल्ल हुन्छ हो जत्ती खेर आउँदा नि हुन्छ। बरु तिमी ले निबेदन हाल्नु पर्ने नाम दर्ता गराउन, फारम चै ठुल्दाइ सँग माग्नु। ओरिएन्टेसन चै भोली लहरे ले गराउछ तिमी लाई।
हर्के: हर्के सोम के हसुरियो त आज ? आफ्नो त भुँडीँ फुट्ला जस्तो भईरछ धेरै खार
सान्नानी : साह्रै अल्छि भर गई बा मेरी नातिनी।
चिप्ले : के हुँदै छ्,तिउरा छिमेक हाउरा सउधी कता गएचन अचेल अत्तो पत्तो छैन,एसो पत्तो लौनु परो ल।