Posted by: Harka_Bahadur August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
रिठ्ठले के म म खाको थियो अस्ती, त्यो पनी ठुल्दाइकोमा गएर है, हिजो देखी खोकेको खोकेकै छ, है सान्नानी, हामी जस्तो दिन दिनै म म खान पाको भये के गर्ने थियो होला , हामी लाई बशी टिक्न दिदैन थियो होला बज्जेले, है बिस्ट्या नातिनी, मेरो कुरो कस्तो लाग्यो ।।
Read Full Discussion Thread for this article