Posted by: parbatya August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
लौ लोकनाथ लिम्बु हो कि लुकिमाया लिम्बु स्वागत छ है
ए केन्टुकी पो घर? कतिवटा घोडा पालेका छौ नि?
अनी यो चौतारी मा त सप्पै ६० बर्ष माथिका बुढाबुढी छन म बाहेक तिमी कती भएउ ? 
Read Full Discussion Thread for this article