Posted by: बिस्टे August 12, 2008
Login in to Rate this Post:
0
?
अगी ता तातो हुन्जेल बात मार्दै बस्नु भो नानी अब चिसी हाल्यो नि,
काडँ काकीले बनाउनु तेइ धुर्ब्या पसलाट ल्या नि,ब्यान आउँदै गर्दा उतार्दै थ्यो ता तातो, सान्नानी ले नि माल्पुआ खाने हजुरबा भन्न थाली अनी फेरी गर ल्या नि।