Posted by: बिस्टे August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी नानी: ए लौ कत्ती सिनित्त पार्नु भएछ नानी ले ल चिया नि सेलायो होला अब यो मल्पुआ खानुस्
सान्नानी: ल नातिनी ले भनेची जसरी भए नि ल्याउनु पर्‍यो,ल लेउ तातो छ होस् गरेर खाएस
पर्बते: माट्साब जदौ अरे है
चिप्ले: त्रि चन्द्रिय जदौ,धन्यबाद।
ल हाउरा ठुल्बाबु नि अैपुगेछन,चिया लेउ बाबु
भान्जी नानी नि कता गैन आज,मामा लाई स्टिल्को गिलासा चिया लेर आउने बेला त भाई सक्यो
रिट्ठे चै आज घुरी रा हो कि के हो एत्तिन्जेल,लहरे को नाम्निसान छैन
Read Full Discussion Thread for this article