Posted by: Rahuldai August 12, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!

मंगलबारे गन्नुमय जदौ।

चिया ! त्यो पनि गिलासमा, फस किलास भाईहाल्यो। बिस्टु राम मामा लाई थान्कू।


मिस नानी, चिप्ले अनी सन्नानी मा पहिलो राउण्ड को तारेमाम।

हिजो चिप्ले संग अत्यन्त महत्वपूर्ण वार्तालाप भयो। २०१७ साल देखिन हाल सम्म को घट्ना क्रमलाई सबिस्तार केलाउने काम भयो। लास्टाँ हामी दुई दाजु भाई मात्र चौतारीका सबैभन्दा जवान सदस्य भएको कुरामा सर्बसहमती भयो र हस्ताक्षर कार्यक्रम आउदो भेट्घाट मा गर्ने गरी वार्ता लाई स्थगन गर्‍यौ। मुख्य कुरा चाँही आफुलाई तन्नेरी भन्नेहरु एक से एक ४० नाघेरा ६० को छेउ छाउ मा पुगेका पात्तेका मातेका + कि हरु मात्र रहेको तथ्य आश्चर्यपूर्बक मनन गरियो।
 

Read Full Discussion Thread for this article