Posted by: chipledhunga August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

लौ रिट्ठे, सर्लाहीको बन्दिपुर हुँदै काठमाडौंबाट बिरगंज गएको रहिछ। बेहोशीमा घुमौरो बाटो लिएछ।
दीपू पनि २०२३ सालतिर त्रिचन्द्रमै रे हैन? दीपिका देवान भन्ने कथा लेख्नमा नामी रे त्यो बेला देखि नै। अचेल अमेरिकातिर भन्ने सुनेको थिएँ।     
Read Full Discussion Thread for this article