Posted by: ritthe August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

>>>अरु त अरु पर्बत्या ज्यु ले धरी ढाट्नु भएको चै अच्च्म्मै लाग्यो ल।<<<

तिम्रो पर्बत्या ज्यु को त्यो दोहोरी साँझ को काहानी झन थाहा नै छैन तिम्लाई त !

 

>>>हिजो चिप्लुले २०२३ भन्दा हासेकी त आँफै बक्रा भएछु म।<<<

बकरी भन्न खोजेको होला !

 

>>> अस्ती कहिले हो चिन्यो भन्दै थ्यो त बौचा <<<

अन्त त्यो चिनेकै मान्छे परीछिन तेइ भ'र क्याङ्सिल गरेर अर्को चिन्न खोज्दैछ बौचेन्द्र 

Read Full Discussion Thread for this article