Posted by: dipika02 August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

चिप्लु सबैले आँखा लगाउन थाल्नु भयो मेरो मामा को भुजा मा नै तेइ भएर आज त खुसुक्क दिएँ मामालाई भुजा।

अनी होइन हजुरहरु सबै गफाडीहरु त्यती पहिले को कुरा भनेर गफ दिन। म बुद्धु फेरी पत्याउने उस्तै।

अरु त अरु पर्बत्या ज्यु ले धरी ढाट्नु भएको चै अच्च्म्मै लाग्यो ल।

सान्नानी पनि हो मा हो लगाउने फेरी। हिजो चिप्लुले २०२३ भन्दा हासेकी त आँफै बक्रा भएछु म। म पनि तेइ साल भर्ना भकी सान्नानी अनी किलास देखौने हजुरनै हो क्यारे त्यो घण्टाघर को नजिक भएको सेतो घरमा थ्यो मेरो किलास चै

ए रिट्ठे हो, ४० वोटा म म खाने चै हर्क दाई। अनी तिमी चै ७-८ वोटा रे होइन होला त्यती त। तिमी पनि के कम छौ र गफ दिनमा?
अनी बौचा को कती चोटि चिन्ने हो कुरा पनि? अस्ती कहिले हो चिन्यो भन्दै थ्यो त बौचा

Read Full Discussion Thread for this article