Posted by: ritthe August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

दिपिका त्यो ४० वटे त म होइन नि हर्के ले भनेको सान्नानी लाई एक साश मा ४० वटा म:म खान्छ रे हर्के ले ! तेइ भ'र हर्के को ब्लड ग्रुप नि 'एम पोजिटिव' भईसक्यो रे त ! म त ७-८ वटा भन्दा खान्न नि !

बउचा को आज कुरो छिन्ने रे भन्थ्यो खोइ यती खेर सम्म त आइपुग्नु पर्नी हो ! पानी ले उतै अल्मलायो होला तिनेरलाई !

चिप्ले तनहुँ को होइन बन्दिपुर सर्लाही को हो क्या !

Read Full Discussion Thread for this article