Posted by: dipika02 August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

ए रिट्ठे के भनेको त्यस्तो, ४० वोट म: म: खाएको रे, त्यो तिम्रो पेट हो कि बोरा हो साथी?  पायो भन्दैमा जती पनि कोच्न हुँदैन नि
फेरी कती हसाउने बिचरा हर्क दाइलाई त अस्टमिको खशी दसैंमा सबै सिध्यौने रे हा हा हा ऐया मरे म हासेर

आज बौचा खोइ रिट्ठे? ट्यर ट्यर कराउथ्यो तोते बोलिमा आज त अत्तो पत्तो छैन त?

ठुल्दाइ पनि कस्तो हुनु भएको होला? सबैलाई घरमा बोलाएर पार्टी गर्ने अनी चौतारीमा आएर सुनाउने यो यो ले यती यती खायो, एस्को ज्यान एत्रो तर खान चै यती खाने भनेर

 

Read Full Discussion Thread for this article