Posted by: Harka_Bahadur August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
कहाँ रिठ्ठे जहिले राम नगर मा रोकेर हैरान पार्थ्यो , खाली एउटा पसल मात्रै चोइस नै छैन, खाए खा नखाये घिच भन्ने चलनपो थियो त तेती बेला , अहिले के छ खै थाहा भएन , माईक्रो चल्छ रे अचेल, अनी मुग्लिङ्मा मिठो खाना खुवाउने थकाल्निको पसलमा रोक छरे अचेल त।।
Read Full Discussion Thread for this article