Posted by: ritthe August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

हो हो सान्ननीले भनेको ठीक हो ! भने पछी सान्नानी को नि दुई को पाँच जादो रैछ उहिले उहिले !

दुई को पाँच सम्म भन्दा त क्यान्टिनवाला दाई ठुस्किन्थ्यो मात्र तर कैले काही केटाहरुले अत्ती गर्दिने क्या ! च्या नि उधारो खानि अनी चुरोस किन्न उल्टै दाई १० रुप्पे दिई राख्नुस् त रे क्या

Read Full Discussion Thread for this article