Posted by: ritthe August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
एक फेर हर्के लाई नै हो क्यारे नाइट बसमा काठमाडौं बाट बिर्गन्ज सम्म जाँदा बन्दीपुरमा खाना खाने होटल मा "दाइ हजुरलाई पेट सिस्टम ख्वाउन त अली सार्है पर्नी रइछ  बरु प्लेट सिस्टम हो भने चाँही रु. २५ मा मासु पनी दिन्छु" रे त
Read Full Discussion Thread for this article