Posted by: Rahuldai August 11, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिर्खेनन्द।


हो भन्या उ जामाना को कुरा गरेर साध्ये छैन। कामिनी कौशल स्टिआलमा सुलुटट परेको कुर्ता मा ठांटिएर आउने लरकी हरु बाफ रे बाफ। आँखा २ नभएर चार भएको भए डबल हेर्न पाए जस्तो हुन्थ्यो।


पछी शर्मिला टेगोर, आशा पारेखको गाजल को बारे मा गजल लेखेर सुनाइयो त्रिचन्द्रमा। लेखनाथ पौडेल बाजे ले सुन को तक्मा लगाइ दिंदा एकजना कुर्तावाली ले सिटी ब्जाएको झल्झली याद आयो गाँठे।

Read Full Discussion Thread for this article