Posted by: Rahuldai August 11, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
सोमबारे जदौ।
हरी एक जुग पछी झुल्केछ, बाटो बिराएछौ कि क्या हो?
चिया खान न पाएको ठीक २ दिन भो, २ गिलास पाए फस किलास हुन्थ्यो।