Posted by: ritthe August 8, 2008
~चौतारी १२५ ~
Login in to Rate this Post:     0       ?        
हर्के को "एक्लै बस्दा सधैं मलाई" भन्ने गीत एकदम राम्रो लाग्छ तर....
तर मलाई अरुणा लामा को आवाज मन पर्दैन
अली रोमान्टिक गीत राखौन साथी भाई, आज शुक्रबारको दिन पनि के हो यस्तो सेन्टी गीत
ओ हर्के, कमन यार, चिल आउट



Read Full Discussion Thread for this article